२३ असार २०८३, मंगलबार

लोप हुँदैछन् परालका गुन्द्री

लोप हुँदैछन् परालका गुन्द्री

पोखरा महानगरपालिका–२८, बिमिरापानीमा गुन्द्री बुन्दै स्थानीय शुभद्रादेवी बराल । बजारमा प्लास्टिकका गुन्द्री सहज पाइन थालेपछि परालबाट गुन्द्री बुन्ने चलन बिस्तारै लोप हुँदै गएको छ । तस्वीरः जमुनावर्षा शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्