०५ साउन २०८३, मंगलबार

‘कू’ को विरोधमा सुडानमा हजारौँको प्रदर्शन

माघ ३, २०७८
‘कू’ को विरोधमा सुडानमा हजारौँको प्रदर्शन

सुडानमा तीन महिना अघि भएको सैनिक विद्रोहको विरोधमा सोमबार हजारौँ सडकमा उत्रिएका छन् ।  ती प्रदर्शनलाई दबाउन सुरक्षा बलहरूले अश्रु ग्यास प्रहार गरेको एएफपी संवाददाताले बताएका छन् ।

सुडानको झण्डा बोकेका प्रदर्शनकारी राजधानी खार्तुमलगायत अन्य सहरमा भेला भएका थिए भने सुरक्षा अधिकारीहरू पनि ठूलो सङ्ख्यामा खटिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्