३१ असार २०८३, बुधबार

एमाले निकट प्रेस चौतारीको महाधिवेशन स्थगित

एमाले निकट प्रेस चौतारीको महाधिवेशन स्थगित

स्वास्थ्य जोखिमका कारण देखाउँदै पोखरामा यही माघ २२–२३ गते हुने भनिएको एमाले निकट प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ ।

गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्