जेठ ४, २०७९
काठमाडौंको टोखा नगपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी विजयी भएका छन् । तीव्र प्रतिश्पर्धात्मक प्रतिष्पर्धामा कांग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गर्दै अधिकारी विजयी भए । अधिकार...
अत्यधिक चिसो र हुस्सुका कारण सर्लाहीको जनजीवन प्रभावित बनेका छ । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो ।
घाम नलाग्ने र हुस्सु, शीतलहरले गर्दा सर्लाही र आसपासका जिल्लाका बासिन्दाले समस्या भोग्नुपरेको छ । बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण गाडी चालकले पनि समस्या भोग्दै आएका छन् । हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अहिले गाडी बत्ती बालेर गुड्नुपरेको छ । मौसममा यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी सर्लाहीले आग्रह गरेको छ ।
अत्यधिक चिसोका कारण यहाँका वृद्ध, बालबालिका, गरिब विपन्न परिवारका व्यक्ति बढी प्रभावित भएका छन् । चिसो बढ्दा दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर पनि समस्यामा परेका छन् । चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा आगो बालेर ताप्न थालिएको छ । चिसोबाट जोगिन अत्यावश्यक काम पर्दाबाहेक घरबाहिर ननिस्कन, घरभित्रै बस्नुपर्ने, सावधानीपूर्वक आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडा लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
काठमाडौंको टोखा नगपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी विजयी भएका छन् । तीव्र प्रतिश्पर्धात्मक प्रतिष्पर्धामा कांग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गर्दै अधिकारी विजयी भए । अधिकार...
नेकपा एमालेका महासचिव शंकर पोखरेल स्थानीय तह निर्वाचनको दिन कांग्रेस कार्यकर्ताको आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् । निर्वाचनको क्...
स्थानीय तह निर्वाचनमा तराजु चुनाव चिह्न भएको विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका छन् । बाराको फेटा गाउँपालिका वडा नं ६ को अध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराइ आफ्नो टिम सहित विजयी भ...
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत Leela Devaradjalou बीच जंगी अड्डामा भेटघाट भएको छ । मंगलबार प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा फ्रान्सका गैह्र आवास...
चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । शुक्रवार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धन बाट नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार प्...
हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका–२ को महादेव माविको मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने भएको छ । गत शुक्रबार स्थगित भएको निर्वाचन बुधबार हुने मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जा...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...