०६ साउन २०८३, बुधबार

२४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थपिए साढे ५ हजार संक्रमित

२४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थपिए साढे ५ हजार संक्रमित

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । यसको सबैभन्दा बढी प्रभाव काठमाडौं उपत्यकालाई परेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा पाँच हजार ५४९ संक्रमित थपिएका छन् । 

काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९७५ र भक्तपुरमा ९७५ जना संक्रमित थपिएका हुन् । 

देशभर पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्