२४ असार २०८३, बुधबार

वरुण धवनको सवारी चालकको हृदयघातका कारण मृत्यु

माघ ५, २०७८
वरुण धवनको सवारी चालकको हृदयघातका कारण मृत्यु

बलिउड अभिनेता वरुण धवनको सवारी चालक मनोजको हृदयघातका कारण मृत्यु भएको छ । 

विज्ञापनको सुटिङकै समयमा हृदयघात हुँदा सवारी चालक मनोजको मृत्यु भएको बताइएको छ । 

धवनले एक विज्ञापनको लागि काम गदै गर्दा मनोजले आफूलाई असहज भएको बताएका थिए । 

धवनले बताएका छन्, केही बेरमै मनोजको हर्ट एट्याक भयो । 

धवन र केही मानिसले उनलाई लीलावती अस्पतालमा भर्ना गराए । अस्पतालले उनलाई मृत घोषणा गर्‍यो ।
 

salt training

कमेन्ट गर्नुहोस्