०८ साउन २०८३, शुक्रबार

जाडोमा पूजा हेगडेले बढाइन् गर्मीको पारा

माघ ५, २०७८
जाडोमा पूजा हेगडेले बढाइन् गर्मीको पारा

भारतीय अभिनेत्री पूजा हेगडे सामाजिक सञ्जालमा व्यस्त रहन्छिन् । उनी आफ्ना प्रशंसकहरूका लागि तस्वीर राखिरहेकी हुन्छिन् । 

हालै हेगडेले माल्दिभ्समा छुट्टी बिताउँदा खिचेका हट फोटोहरू आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेकी छन् । त्यसमा उनी निकै बोल्ड देखिएकी छन् र इन्टरनेटमा ती तस्वीरले तहल्का मच्चाइरहेका छन् । 

फ्लोरल आइभरी बिकिनी सेट लगाएकी हेगडे फोटो शेयर गर्दै म आफ्नो सूर्यकिरण आफैंसँग लिएर हिँड्छु लेखिन् ।

पूजाको तस्वीरमा टन्नै लाइक र कमेन्ट आएका छन् । 

पूजा हेगडे र प्रभासको फिल्म राधे श्याम रिलीज हुने तयारीमा छ । कोरोनाले गर्दा फिल्मको रिलीज डेट धकेलिएपछि नयाँ डेटको घोषणा गरिएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्