२९ जेठ २०८३, शुक्रबार

पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले शर्माको निधन भएको पुष्टि गरेका छन् ।

शर्माका छोरा क्यानडाबाट आएपछि दाहसंस्कार हुने भएकाले सम्भवतः आइतवार सर्वाेच्चमा बिदा दिइने प्रवक्ता दाहालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्