काठमाडौं, १५ असार— नेकपा माओवादी केन्द्रले पनि खाता खोलेको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर बस्नेत अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै उपाध्यक्षमा माओवादीकै प्रमिला बस्नेत विजयी भएकी छिन्।
बझाङका दुई गाउँपालिकामा एक—एक स्थानमा एमाले र कांग्रेस विजयी भएका छन्।