२३ असार २०८३, मंगलबार

एकै दिन पाँच करोडको दही

कात्तिक २०, २०७४
एकै दिन पाँच करोडको दही
काठमाडौँ, १६ असार- उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।dahi

असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको हो । असार १५ मा दही र चिउरा खानैपर्ने नेपाली संस्कार छ ।

त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्