२२ जेठ २०८३, शुक्रबार

धनगढी उपमहानगरपालिकाको मतगणना रोचक बन्दै, स्वतन्त्र उम्मेदवारले मच्चाए सनसनी

कात्तिक २०, २०७४
धनगढी उपमहानगरपालिकाको मतगणना रोचक बन्दै, स्वतन्त्र उम्मेदवारले मच्चाए सनसनी
कैलाली, १६ असार— कैलालीको धनगढी उपमहानगरपालिकको मतगणना रोचक बन्दै गएको छ । उपमहानगरका स्वतन्त्र उम्मेदवारले ६९० मत ल्याएर कांग्रेसका मेयर उम्मेदवारलाई कडा टक्कर दिइरहेका छन् ।vote_counting
कांग्रेस मेयर उम्मेदवारले भने ७१८ मत ल्याएका छन् । यस्तै माओवादी उम्मेदवारले १४८ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्