×

Nic Asia
Marvel

सेल्फी बेचेरै यी व्यक्ति बने करोडपति

काठमाडाैं | माघ ७, २०७८

NTC
TVS INSIDE

इन्डोनेसियाका २२ वर्षे युवक सेल्फी बेचेरै करोडपति बनेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

सुल्तान गुस्ताफ अल गोजाली नामक यी युवक कम्प्युटर साइन्स पढिरहेका छन् । उनले सेल्फी बेचेरै ११ करोडभन्दा बढी रकम कमाइसकेका छन् । 


Advertisment
NMB BANK
Saurya island

गोजालीले गोजाली एभ्रिडे नामक भिडियो प्रोजेक्ट बनाएका छन् । त्यसमा उनले सेल्फीहरू राख्ने गरेका छन् । 

एनएफटी अर्थात् नन फन्जिबल टोकनले गोजालीको प्रोजेक्ट र सेल्फीहरू किनेपछि उनी करोडपति बनेका हुन् । 

Vianet communication
Maruti inside

एनएफटी डिजिटल प्ल्याटफर्म हो र त्यहाँ ब्लकचेन टेक्नोलोजी उपयोग गरेर सामान खरिदबिक्री गरिन्छ । यस विशेष फोरममा क्रिप्टोकरेन्सी र एनएफटी खरिदबिक्री हुन्छ । 

गोजालीका तर्फबाट सेल्फीलाई लिलामीको साइट ओपनसीमा राखिएको थियो । ४०० भन्दा बढी मानिसले गोजालीको सेल्फी किने । त्यसबाट उनले करोडौं कमाए ।
 

TATA Below
NLIC
fman
जेठ ५, २०७९

पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् ।  ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम...

बैशाख २२, २०७९

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ ।  अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...

बैशाख १५, २०७९

कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ ।  यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न ।&nb...

बैशाख १५, २०७९

पैसा कमाउनका लागि मानिस केके गर्न सक्छन् ? वा के सम्म गर्छन् ?  यहाँ एक व्यक्तिले आफूले लगाइसकेको मोजा बिक्री गरी लाखौँ कमाइरहेका छन् । सुन्दा अचम्म लाग्न सक्छ । तर यो खबर वास्तविक हो ।  लण्डनमा...

बैशाख २०, २०७९

तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ ।  तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो ।  त्यहाँ सतीश कुमार नाम...

बैशाख १९, २०७९

प्रायः नदीमा चिसो पानी बग्दछ । तर कुनै कुनै नदीहरू फरक प्रकृतिका हुन्छन् । कतिपय नदीहरूमा चिसो पानी नबगेर तातो पानी बगिरहेका हुन्छन् ।  सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो कुरा हो । यहाँ एक यस्तो नदीक...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x