१८ असार २०८३, बिहीबार

मेलम्चीको पानी यसै वर्ष काठमाडौंमा- प्रधानमन्त्री

मेलम्चीको पानी यसै वर्ष काठमाडौंमा- प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण अवरुद्ध बनेको मेलम्ची खानेपानी यस वर्ष काठमाडौंमा ल्याउने दाबी गरेका छन् । 

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यसै वर्षमा मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएका हुन् । 

देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि १७७ किलोमिटर सडक कालोपत्रे भएको बताए । देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि आर्थिक क्रियाकलाप बढेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्