०४ असार २०८३, बिहीबार

सबै प्रकारका अपराध नियन्त्रण भएको छ- प्रधानमन्त्री देउवा

सबै प्रकारका अपराध नियन्त्रण भएको छ- प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका अपराध नियन्त्रण भएको र समाजमा शान्ति कायम भएको दाबी गरेका छन् । 

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै प्रकारको अपराध नियन्त्रण भएको बताएका हुन् । उनले समाजमा शान्ति कायम भएको समेत दाबी गरे । 

प्रधानमन्त्रीले सरकारले निर्वाचनका पूर्वतयारीका काम अगाडि बढाइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्