०५ साउन २०८३, मंगलबार

'म प्रधानमन्त्री बनेपछि आर्थिक क्रियाकलाप बढेको छ, शान्ति सुरक्षा कायम भएको छ' [सम्बोधनको पूर्णपाठ]

'म प्रधानमन्त्री बनेपछि आर्थिक क्रियाकलाप बढेको छ, शान्ति सुरक्षा कायम भएको छ' [सम्बोधनको पूर्णपाठ]

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछिको ६ महिनामा जनतामा आशा र भरोसा बढेको दाबी गरेका छन् । 

शुक्रवार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि त्रास र भयको अन्त्य भएको दाबी गरेका हुन् । 

उनले सरकार एक वर्षभित्र तीनवटै तहको चुनाव गराउन तयार रहेको भन्दै त्यसको लागि तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । 

देउवाले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम भएको पनि दाबी गरे । उनले ६ महिनामा आर्थिक क्रियाकलाप वृद्धि भएको बताए । 

हेर्नुहोस् पूर्णपाठः

salt training

कमेन्ट गर्नुहोस्