०५ असार २०८३, शुक्रबार

नेपालगञ्ज उपमेयरमा राप्रपाको अग्रता, एमाले चौथो स्थानमा

कात्तिक २०, २०७४
नेपालगञ्ज उपमेयरमा राप्रपाको अग्रता, एमाले चौथो स्थानमा
नेपालगञ्ज १६ असार - बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाले शुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा राप्रपाका डा धवलशमशेर राणाले ४ सय ८२ मत प्राप्त गरेका छन् ।

दोस्रोमा माओवादी केन्द्रका दामोदर आचार्यले ३ सय ४५ मतसहित पछ्याइरहेका छन् । नेपाली काग्रेसका शुरेशकुमार कनौडियाले २ सय ६४ मत ल्याएका छन् ।

सुरूवाती अग्रता लिएका एमालेका शम्सुद्धिन सिद्दीकी अहिले चौथो स्थानमा पुग्दै १ सय ८३ मत प्राप्त गरेका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी उमा थापामगर ४ सय ३२ मत सहित अग्रस्थानमा छिन् । राप्रपाकी रमारानी गुप्ताले ३ सय ३२ मत प्राप्त गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्