२६ असार २०८३, शुक्रबार

२४ घण्टामा एक लाख ९६ हजारले लगाए खोप

२४ घण्टामा एक लाख ९६ हजारले लगाए खोप

 विगत २४ घण्टामा  एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो ।

अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्