२२ जेठ २०८३, शुक्रबार

खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका राई विजयी

कात्तिक २०, २०७४
खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका राई विजयी

खोटाङ १६ असार– खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । २ हजार १ सय ५३ मत सहित एमालेका शंकर राई विजयी बनेका हुन् ।

उपाध्यक्षमा पनि एमालेकै विमला राई २ हजार ८६ मत सहित विजयी भएकी छन् ।

सो गाउँपालिकामा नेपाली कांग्रेसका खेमबहादुर खड्काले १ हजार ५ सय ६२ मत र माओवादी केन्द्रकी अरुणा राईले १ हजार १ सय ४७ मत प्राप्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्