३० जेठ २०८३, शनिबार

बाजुराको छेडेदह गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

कात्तिक २०, २०७४
बाजुराको छेडेदह गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

बाजुरा १६ असार -बाजुराको छेडेदह गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका नरबहादुर रावत ३ हजार ७ सय ५ मत पाएर निर्वाचित भएका हुन् । एमालेका लालबहादुर ओलीले ३ हजार १ सय मत पाए । माओवादी केन्द्रका दिपककुमार डीसीले ३ सय ९६ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्