रोल्पा १६ असार– रोल्पाको दुइखोली गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारबीच बराबर मत आएपछि गोलाप्रथा गरिएको छ ।
कांग्रेस र माओवादीका वडा अध्यक्षका उम्मेदवारले समान ४ सय ९१ मत प्राप्त गरेका थिए ।
गोलाप्रथाबाट माओवादी उम्मेदवार झपिराम डागी विजयी भएका छन् ।