१६ असार २०८३, मंगलबार

राष्ट्रिय जनमोर्चाले खाता खोल्यो, मल्लरानी गाउँपालिका अध्यक्षमा विजयी

कात्तिक २०, २०७४
राष्ट्रिय जनमोर्चाले खाता खोल्यो, मल्लरानी गाउँपालिका अध्यक्षमा विजयी

प्युठान, १६ असार- प्युठानको मल्लरानी गाउँपालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । २ हजार २ सय ८ मत पाएर अमरध्वज राना विजयी भएका हुन् ।नेपाली कांग्रेसका विजय श्रेष्ठले १ हजार ६ सय २९ मत प्राप्त गरे ।

एमालेका इमानिसंह भारतीले १ हजार ५ सय २७ मत ल्याउँदा माओवादी केन्द्रका नारायण भट्टराईले २ ५४ मत प्राप्त गरे । उपाध्यक्षमा पनि राजमोकी सरिता जिसी विजयी भइन् ।

salt training

कमेन्ट गर्नुहोस्