२३ असार २०८३, मंगलबार

देउवालाई हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्डः शंकर पोखरेल

देउवालाई हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्डः शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावबाट भाग्न खोजेको बताएका छन् । सत्ता गठबन्धनले बैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनाव सार्ने तयारी थालेपछि उनले देउवालाई मोहरा बनाउने काम भइरहेको पनि बताएका छन् ।
‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ’, उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, 'हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड ।’

salt training

कमेन्ट गर्नुहोस्