3 shares
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
आइतबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले बताए । साताअघि उनमा संक्रमण पुष्टि भएको थियो ।