काठमाडौं, १६ असार — निर्वाचन आयोगले उम्मेदवार वा उनीहरुका प्रतिनिधि नआएपनि मतगणना अघि बढाउनु निर्देश दिएको छ ।
आयोगले मतगणना स्थलमा दलका प्रतिनिधि नआएपछि मतगणना अघि बढाउन सम्बन्धित अधिकृतहरुलाई निर्देशन दिएको छ ।
दलका प्रतिनिधिहरुले मुचुल्काहरुमा हस्ताक्षर नगरेमा समेत मतगणना अघि बढाउन आयोगले निर्देशन दिएको छ ।
मतगणनाको पलपलको अपडेटका लागि यहाँ क्लिक गर्नुस्