३१ जेठ २०८३, आइतबार

अपहरणमा परेका दाङका व्यापारीको शव जंगलमा फेला

कात्तिक २०, २०७४
अपहरणमा परेका दाङका व्यापारीको शव जंगलमा फेला
दाङ, १६ असार– जेठ २६ गते अपहरणमा परेका दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या भएको छ । उनको शव पाथिभरा लेकमा रहेको जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

शव कुहिएको अवस्थामा फेला परेको सल्यान प्रहरीले जनाएको छ । उनको शव अहिले दाङ ल्याउन लागेको छ ।
अपहरणमा संलग्नमध्ये केहीलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुको बयानका आधारमा श्रेष्ठको शव फेला परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्