88 shares
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ हजार १७२ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना संक्रमित थपिएका हुन् ।