
दशैं,तिहार र छठलाई लक्षित गर्दै टिभीएसले ल्याएको टिभीएस ६ प्राइजको सरप्राइज योजनामा विनोद मानन्धरले प्रोटोन सागा कार उपहार पाएका छन् ।
टिभीएसको मोटरसाइकल तथा स्कुटर किन्दा हात खाली नहुन्जेल विभिन्न उपहारहरू ग्राहकलाई दिइएको थियो ।
भदौ १६ बा६ शुरू भइ यो योजना मंसिर १४ गतेसम्म लागू भएको थियो ।
हिमालन टिभीमार्फत मंगलवार सो योजनाको विजेता घोषणा गरिएकव हो ।
बम्पर उपहारको विजेता भक्तपुर सल्लाघारीका विनोद मानन्धर घोषित भए । उनले टिभीएस एनटर्क आर्टी–एफआई किनेका दिए ।
यससँगै हरेक हप्ता १०० प्रतिशत क्याशबाक जित्नेहरूमा सकिन धोबी, रबिन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वति चंद, कृष्ण प्रसाद भट्टराई र केशव कुमार रावल छन् ।
साथै खड्गी माया आङ्ग्देम्बे र बिना नेम्बाङ्गले योजना अन्तर्गत आरआर३१० जितेका छन् ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।