0 shares
नवलपरासीको त्रिवेणीसुस्ता गाउँपालिकामा एमालेले जितेको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार
रामप्रसाद पाण्डेयले २३७० मत ल्याएका थिए । उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी थरुनी विजयी भइन् ।