१३ असार २०८३, शनिबार

गुल्मीको रेसुंगा नगरपालिकामा एमालेको अग्रता

कात्तिक २०, २०७४
गुल्मीको रेसुंगा नगरपालिकामा एमालेको अग्रता

गुल्मी, १६ असार - गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । एमालेका मेयरका उम्मेदवार डिल्लीराज भुसालले ४७ सय २३ मतका साथ अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले ४५ सय १६ मत ल्याएका छन् । रेसुंगाका अधिकांश वडामा कांग्रेसले जितेको भएपनि मेयरमा चाहिँ एमाले उकालो लागेको छ । रेसुंगालाई धेरै पहिले देखि कांग्रेसको गढ मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्