१० असार २०८३, बुधबार

गुल्मीको चन्द्रकोट गाउँपालिकामा कांग्रेस विजयी

कात्तिक २०, २०७४
गुल्मीको चन्द्रकोट गाउँपालिकामा कांग्रेस विजयी

गुल्मी, १६ असार - गुल्मीको चन्द्रकोट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । चन्द्रकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दोर्ण खत्री ३१ सय ८२ मत सहित अध्यक्षमा निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी एमालेका मिमलाल श्रेष्ठले २८ सय २० मत मात्रै प्राप्त गरे । माओवादी केन्द्रका युवराज केसीले २१४२ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्