०८ साउन २०८३, शुक्रबार

हिमाली गाउँपालिकाको अध्यक्षमा काँग्रेस विजयी

कात्तिक २०, २०७४
हिमाली गाउँपालिकाको अध्यक्षमा काँग्रेस विजयी

बाजुरा, १६ असार - जिल्लाको उत्तरी भेगको हिमाली गाउँपालिकाका अध्यक्षमा काँग्रेसका गोविन्दबहादुर मल्ल एक हजार ७७६ र उपाध्यक्षमा काँग्रेसकै चन्द्रकला बुढा एक हजार ६७३ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजबहादुर मल्लले एक हजार ४७६ र एमालेकी राजकला सार्कीले एक हजार ५६३ मत ल्याउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्