२३ असार २०८३, मंगलबार

अछामको कमलबजार नपामा कांग्रेस विजयी

कात्तिक २०, २०७४
अछामको कमलबजार नपामा कांग्रेस विजयी

असार १७ -अछामको कमलबजार नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । उक्त नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेसले जितेको हो ।

नगरपालिकाको मेयरमा कांग्रसका ओमप्रकाश विष्टले ३ हजार ५ सय ८७ मतसहित जित हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दिपकप्रसाद अधिकारीले ३ हजार २ सय ७७ मत ल्याए ।
त्यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकै भुमिशरण बजगाइँ विजयी भए । उनले ३ हजार छ सय ७२ मत ल्याएर ल्याएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्