०२ असार २०८३, मंगलबार

खोटाङको लामीडाँडा गाउँपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
खोटाङको लामीडाँडा गाउँपालिकामा एमाले विजयी
खोटाङ, १७ असार–खोटाङको लामीडाँडा गाउँपालिकाको प्रमुखमा एमाले विजयी भएको छ ।

एमाले उम्मेदवार लीला निरौला १ हजार ९ सय ९ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका जनक कार्कीले १ हजार ५ सय ७५ मत प्राप्त गरेका थिए ।

खोटाङको साकेला गाउँपालिका प्रमुखमा माओवादी उम्मेदवार अर्जुन खड्का विजयी भएका छन् । उनले १ हजार २० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इच्छुराम रानाले ९ सय ८५ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी सरिता राईले विजय भइन् ।

salt training

कमेन्ट गर्नुहोस्