१८ असार २०८३, बिहीबार

तस्वीरमा मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त मुहानस्थल

तस्वीरमा मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त मुहानस्थल

गत असारमा आएको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले स्थलगत अवलोकन भ्रमणपछि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई योजनाको पुनःनिर्माण गरी यसै वर्षभित्र काठमाडौंँमा पानी पठाउन निर्देशन दिनु भएपछि धमाधम काम भइरहेको छ । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्