०५ साउन २०८३, मंगलबार

बलिउडका यी दुई अभिनेत्रीले उस्तै बिकिनी लगाएपछि भयो चर्चा [तस्वीर]

माघ २०, २०७८
बलिउडका यी दुई अभिनेत्रीले उस्तै बिकिनी लगाएपछि भयो चर्चा [तस्वीर]

बलिउड अभिनेत्री वाणी कपूर र पुजा हेगडेले एक महिनाको अन्तरमा उस्तै विकिनी लगाए ।

उनीहरूले उस्तै बिकिनी पहिरिएपछि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

दुवैले एकै प्रकारको स्टाइलिस बिकिनी पहिरिनुको राज के ? उनीहरूका कतिपय फ्यानहरूले प्रश्न पनि गरिरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

तस्वीरमा सेतो रंगको हेभी एम्ब्रोयडरी बिकिनी ब्रा र खुकुलो ट्राउजरमा दुवै अभिनेत्री सजिएका छन् ।

दुवै नायिकाले लगाएको सो बिकिनीको मूल्य ७ हजार भारतीय रुपैयाँ भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्