१२ जिल्ला रहेको ५ नम्बर प्रदेश नम्बरमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन् ।

दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम (पूर्व), नवलपरासी (पश्चिम), गुल्मी र पाल्पा जिल्ला रहेको प्रदेशमा ५ हजार १ सय ३३ जनप्रतिनिधिहरू चयन हुनेछन् ।
पछिल्लो मतपरिणाम अनुसार यो प्रदेश नेकपा एमालेले अग्रता बनाएको छ ।
कसले कति जिते ?
एमाले १.रुरु गाउँपालिका–गुल्मी
२.मालिका गाउँपालिका–गुल्मी
३.मुसिकोट नगरपालिका–गुल्मी
४.रेसुंगा नगरपालिका–गुल्मी
५.निस्दिगाउँपालिका–पाल्पा
६.तिनाउ गाउँपालिका–पाल्पा
७.पूर्वखोला गाउँपालिका–पाल्पा
८.सुस्ता गाउँपालिका–नवलपरासी
९.सरुमारानी गाउँपालिका–प्यूठान
कांग्रेस
१.गुल्मीदरबार गाउँपालिका–गुल्मी
२.चन्द्रकोट गाउँपालिका–गुल्मी
३.माथागढी गाउँपालिका–पाल्पा
४.प्रतापपुर गाउँपालिका–नवलपरासी
५.राजपुरा गाउँपालिका–दाङ
६.सुनवल नगरपालिका–नवलपरासी
माओवादी
१.बंगलाचुली गाउँपालिका–दाङ
२.पुथाउत्तरगंगा गाउँपालिका–रुकुम
३.सिस्ने गाउँपालिका–रुकुम
४.भूमे गाउँपालिका–रुकुम
५.सुनछहरी गाउँपालिका–रोल्पा
६.थावङ गाउँपालिका–रोल्पा
७.दुईखोली गाउँपालिका–रोल्पा
जनमोर्चा१.मल्लरानी गाउँपालिका–प्यूठान
समाजवादी फोरम नेपाल २.नरैनापुर गाउँपालिका–बाँके