×

NMB BANK
NIC ASIA

‘पुष्पा स्टाइल’मै रक्तचन्दनको तस्करी गर्न खोजेपछि...

माघ २१, २०७८

NTC
Premier Steels

साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’का संवाददेखि लिएर गीतहरू अहिले पनि ट्रेन्डिङमा छन् । मानिसहरू धेरैले नक्कल गरिरहेका पनि छन् । 

Muktinath Bank

चलचित्र 'पुष्पा' गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो । यो चलचित्रलाई दर्शकले धेरै माया गरेका छन् । यो फिल्मबाट प्रेरित एक व्यक्तिले रक्तचन्दन तस्करी गर्न गएका थिए, तर प्रहरीले भने उनलाई समात्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले रक्तचन्दन तस्करी गर्न खोज्ने यासिन इनायथुल्ला नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । मायासीन इनायथुल्ला कर्नाटक–आन्ध्र सीमानाबाट महाराष्ट्रतर्फ जाँदै गर्दा रक्तचन्दन तस्करी गर्न खोजिरहेका थिए तर सीमा पार गर्ने बित्तिकै महाराष्ट्र प्रहरीले पक्राउ गरेको थियो । 


Advertisment
Nabil box
Kumari

प्रहरीले उनलाई महाराष्ट्रको सांगली जिल्लाको मेराज नगरको गान्धी चोकबाट पक्राउ गरेको हो ।

Vianet communication

प्रहरीले यासिन इनायथुल्लालाई १० लाखको ट्रक र २ करोड ४५ लाख मूल्य बराबरको चन्दनको काठसहित पक्राउ गरेको छ । सांगलीका प्रहरी उपरीक्षक दीक्षित गेडामले सो जानकारी दिएका छन् । 

गोप्य सूचनाका आधारमा वन अधिकारीसँग संयुक्त अभियान चलाएर जकात नाकामा छापा मारिएको उनले बताए । उनले अवैध चन्दन ओसारपसारको सूचना प्रहरीलाई प्राप्त भएको बताए ।

फिल्म 'पुष्पा'बाट प्रेरित भएर यासिन इनायातुल्लाले रक्तचन्दन तस्करी गर्न खोजेका थिए । उनले पहिले ट्रकमा रक्तचन्दन राखे र त्यसपछि फलफूल र तरकारीका बक्सहरू राखे । 

उनले रक्तचन्दन बोकेको ट्रकमा कोभिड–१९ अत्यावश्यक सामग्रीको स्टिकर  टाँसेका थिए । 

अहिले प्रहरीले उक्त सञ्जाल पत्ता लगाउन अनुसन्धान गरिरहेको छ । 

अहिले यो खबर बाहिर आएपछि उनको तस्वीर 'पुष्पा'सँग  जोडेर सामाजिक सञ्जालमा शेयर गरेर मानिसहरूले रमाइलो गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x