३२ असार २०८३, बिहीबार

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेस विजयी

कात्तिक २०, २०७४
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेस विजयी

१७ असार, अर्घाखाँची –अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

कांग्रेसका तर्फबाट उक्त गाउँपालिकाको अध्यक्षमा उम्मेदवार लेखनाथ पोखरेल ६ हजार १ सय ६७ मतसहित विजयी भए

पोखरेलका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ऋषि अधिकारीले ५ हजार ६५ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै तुल्सादेवी श्रेष्ठ विजयी भएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्