०५ साउन २०८३, मंगलबार

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक, माघ २७ मा बस्ने

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक, माघ २७ मा बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक माघ २७ गते बस्ने भएको छ । 

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बिहीवार (माघ २७) दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । 

केन्द्रीय कार्यालय  बैठक सानेपामा बस्ने बैठकमा म्याद समाप्त भएका भातृ एवं शुभेच्छुक संस्थाहरूको सम्बन्धमा र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्