०९ साउन २०८३, शनिबार

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएका छन् ।

महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेका छन् ।

जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४ मिनेट १३.७ सेकेन्डमा आफ्नो दौड पुरा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्