०२ असार २०८३, मंगलबार

एमालेले ढाक्यो गुल्मीको तम्घास, हेर्नुहोस् फोटो फिचर

कात्तिक २०, २०७४
एमालेले ढाक्यो गुल्मीको तम्घास, हेर्नुहोस् फोटो फिचर
काठमाडौं, १७ असार - गुल्मीको रेसुंगा नगरपालिकामा नेकपा एमाले मेयर र उप मेयरमा विजयी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली त्यहाँको विजयी सभालाई सम्बोधन गर्न गुल्मी पुगेका छन् ।

उनी पार्टी सचिवहरु प्रदीप ज्ञवाली र गोकर्णराज विष्ट सहित त्यहाँ पुगेका हुन् । ठूलो संख्यामा तम्घासमा उपस्थित भएका एमाले कार्यकर्ताहरुलाई उनले सम्बोधन गरेका छन् ।

कांग्रेसको गढ मानिने रेसुंगामा एमाले विजयी भएपछि एमालेले यसलाई ठूलो सफलताको रुपमा लिएको छ ।

रेसुंगामा एमालेका डिल्लीराज भुसाल मेयर निर्वाचित भएका छन् ।

तस्वीरमा हेरौं तम्घासमा ओइरिएका एमाले कार्यकर्ताहरु






salt training

कमेन्ट गर्नुहोस्