१० असार २०८३, बुधबार

पुरूष गर्भवती !

माघ २३, २०७८
पुरूष गर्भवती !

बलिउडमा चर्चित श्रीमान–श्रीमती जोडी रितेश देशमुख र जेनेलिया डिसुजा बेला–बेला केही न केही कुराबाट चर्चामा आइरहन्छन् ।

अहिले यी जोडी नयाँ चलचित्र ‘मिस्तर ममी’बाट चर्चामा छन्  ।

हालै मुम्बईमा यस चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ ।

चलचित्रमा रितेश र जेनेलिया दूवै गर्भवती भएको देखाइएको छ ।

कमेडी नजराको चलचित्रमा महिलाजस्तै पुरुष पनि गर्भवती भयो भने के कस्तो समस्या आइपर्छ भन्ने देखाउन खोजिएको छ ।

भुषणकुमार हेटिक सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई शाद अलीले निर्देशन गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्