बलिउड अभिनेत्री मलाइका अरोरा प्रायःजसो बोल्ड फीगरका कारण चर्चामा रहन्छिन् ।
अहिले पनि उनी आफ्नो बोल्ड तस्वीरका कारण इन्टरनेटमा छाएकी छिन् ।
मलाइकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक फोटो शेयर गरेकी छन् । जसमा उनी पहेँलो रंगको बिकिनीमा देखिएकी छिन् ।
तस्वीरमा उनले निकै बोल्ड पोज दिएकी छन् ।
तस्वीर शेयर गर्दै मलाइकाले लेखेकी छन्, सन्डे सनी अप ।
यो तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
धेरै फ्यानहरूले उनलाई बोल्ड, सेक्सी, जस्ता प्रतिक्रिया दिइरहेका छन् । यसैबीचमा अजूृन कपूरले पनि उनको तस्वीरमा कमेन्ट गरेका छन् ।