१५ असार २०८३, सोमबार

मधेश प्रदेशमा राज्यमन्त्रीको सपथ

मधेश प्रदेशमा राज्यमन्त्रीको सपथ

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी)बाट एक जना राज्यमन्त्रीको सपथ गराएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त  भएका नेकपा एसका प्रदेश सभा सदस्य नागेन्द्र राय यादवलाई सपथ गराएका हुन्।

salt training

कमेन्ट गर्नुहोस्