०४ साउन २०८३, सोमबार

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाटै आवेदन [सूचनासहित]

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाटै आवेदन [सूचनासहित]

लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी [प्राविधिक] तथा स्वास्थ्य सेवाका पाँचौं तहका पदमा आन्तरिक, खुला र समावेशी प्रतियोगात्मक परीक्षाको लागि दरखास्त आह्वान गरेको छ ।

बुधवार (माघ २६ गते) विज्ञापन खुलाउँदै आयोगले धेरै संख्यामा दरखास्त आह्वान गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्