इलाम, १८ असार- इलाममा नेपाली कांग्रेसले खाता खोलेको छ । माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो ३७५९ मत सहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका हेमन्त राईले ३१५१ मत पाए । उपाध्यक्षमा भने नेकपा एमालेकी सुनिता योङहाङ २९८१ मतसहित विजयी भइन् ।