०५ साउन २०८३, मंगलबार

अनुसन्धान विभागले निकाल्यो सहायक सूचक पदको लिखित परीक्षाको नतिजा, को– को पास भए ? [सूचीसहित]

अनुसन्धान विभागले निकाल्यो सहायक सूचक पदको लिखित परीक्षाको नतिजा, को– को पास भए ? [सूचीसहित]

राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजाअनुसार ८६ जनाले आन्तरिक, खुला तथा समावेशी अन्तर्गत लिखित परीक्षा उत्तीर्ण भएका छन् ।

विभागले उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि आगामी फागुन १५ गते एपीएफ अस्पताल बलम्बुमा बोलाएको छ ।

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्