०५ साउन २०८३, मंगलबार

नेपालगन्ज उपमहानगरमा राप्रपा चम्कियो, कसको कति मत ?

कात्तिक २०, २०७४
नेपालगन्ज उपमहानगरमा राप्रपा चम्कियो, कसको कति मत ?
नेपालगन्ज, १८ असार नेपालगन्ज उपमहानगरपालिकाको मतगणना जारी रहेको छ ।Major-party-Vote-Count
पछिल्लो अवस्थामा राप्रपाले अग्रता कायमै गरेको छ । पछिल्लो अपडेटअनुसार राप्रपा उम्मेदवारले ६५०७ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवारले ३९१२ र माओवादी केन्द्रका उम्मेदवारले ३६२४ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्