०६ साउन २०८३, बुधबार

कोभिड-१९ : कुन प्रदेशमा कतिको मृत्यु ?

कोभिड-१९ : कुन प्रदेशमा कतिको मृत्यु ?

कोरोना संक्रमणबाट हालसम्म ११ हजार ८८२ जनाको मृत्यु भएको छ । 

प्रदेशअनुसार हेर्दा संक्रमणबाट सबैभन्दा बढी मृत्यु बागमती प्रदेशमा भएको छ । 

बागमतीमा ५१३५ जनाको मृत्यु भएको छ । 

प्रदेश १ मा १७०६, मधेश प्रदेशमा ७८२, गण्डकीमा १४२०, लुम्बिनीमा १८५५, कर्णालीमा ४८१ र सुदूरपश्चिममा ५०३ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कमेन्ट गर्नुहोस्