२५ असार २०८३, बिहीबार

बर्दियाका मधुवन नगरपालिकाको मेयरमा माओवादी विजयी

कात्तिक २०, २०७४
बर्दियाका मधुवन नगरपालिकाको मेयरमा माओवादी विजयी

बर्दिया, १८ असार– बर्दिया जिल्लाको मधुवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मधुवनको मेयरमा माओवादी उम्मेदवार गणेश बहादुर क्षेत्री विजयी भएका हुन् । उनले ८ हजार ४ सय ३१ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दूर्गाबहादुर वली ५ हजार ९ सय ३१ मतमा सीमित रहे ।

मधुवनको उपमेयरमा पनि माओवादीकै शोभारानी थारु विजयी भएकी छन् । उनी ७ हजार ५ सय २३ मत प्राप्त गरेर मेयरमा विजयी भएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्